खजुरा गाँउपालिकाले ल्यायो ८५ करोड ७२ लाखको बजेट
खजुरा । खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपाध्यक्ष मन्जु...
थप पढ्नुहोस्खजुरा । खजुरा गाँउपालिकाको १७ औं गाउँसभामा आर्थिक वर्ष ०८२/८३ का लागि ८५ करोड ७२ लाख ३१ हजार ५७१ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । गाँउपालिकाकी उपाध्यक्ष मन्जु...
थप पढ्नुहोस्डुडुवा (बाँके) १० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आज मंगलबार बसेको १८औं गाउँसभाले दुई...
थप पढ्नुहोस्नेपालगञ्ज । होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान पश्चिम नेपालका प्रमुख शहरमा पुगेको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक...
थप पढ्नुहोस्बाँके २८ जेष्ठ । बाँकेको नेपालगन्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । एक कार्यक्रमका बिच गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद...
थप पढ्नुहोस्नेपालगन्ज : निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फत्तेपुर बाँकेले आज केन्द्र प्रमुख कार्याशाला गोष्ठी सम्पन्न गरेको छ । केन्द्र प्रमुख कार्याशाला गोष्ठी कार्यक्रमको अध्यक्षता मिना...
थप पढ्नुहोस्बैशाख, नेपालगञ्ज, नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमाहानगरपालिका समितिको अध्यक्षमा बिष्णु खनाल सर्वसम्मत चयन हुनु भएको छ । नेपालगञ्ज उपमाहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट रहनु भएको दोस्रो...
थप पढ्नुहोस्गुलरिया (बर्दिया), कुनै समयमा बर्दिया जिल्लालाई पन्टुन पुलको जिल्ला भनेर चिनिन्थ्यो । २०५६ सालदेखि २०७० सम्म १४ वर्ष बर्दियाको राजापुर क्षेत्रलाई वारपार गराउन गेरुवा नदीमा राखिएको पन्टुन पुल...
थप पढ्नुहोस्नेपालगन्ज : नेपालगन्जमा चैत २५ गतेदेखि २०८२ बैशाख १० गतेसम्म सांस्कृतिक पर्यटन मिनि महोत्सव संचालन भैरहेको छ । भावना एक्युजमेन्ट प्रा.लि.को आयोजनामा नयाँ बर्ष २०८२ को पावन अवसरमा...
थप पढ्नुहोस्नेपालगन्ज : कोहलपुर नगरपालिका वडा नम्बर ११ भोला टोलका ७५ जना महिलाहरुलाई फ्रिडम किट व्याग प्रदान गरिएको छ । फ्रिडम किट व्याग युकेको सहयोगमा बास नेपालले उक्त सहयोग...
थप पढ्नुहोस्नेपालगन्ज, फागुन ६ गते – नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी नेपालगन्जमा सुरु भएको छ । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल केन्द्रिय सदस्य...
थप पढ्नुहोस्